समालिप्त
Romanized: samaalipta, samaalipt, samalipt, shamaalipta
टाँसिएको; लिप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
टाँसिएको; लिप्त।
२.
राम्ररी लिपिएको; पोतिएको।