चेप्रे

Romanized: chepre, cepre

चेपारो पार्ने; चेपारो घस्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चेप्रो+ए]

१.
चेपारो पार्ने; चेपारो घस्ने।
२.
चेप्रो आकारको।

सम्बन्धित शब्दहरू