चेत्रे
Romanized: chetre, cetre
लाडिएजस्तो गरेर अर्काको नचाहिँदो प्रशंसा गर्ने; चेभ्य्राइँ पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चेम्रो+ए]
१.
लाडिएजस्तो गरेर अर्काको नचाहिँदो प्रशंसा गर्ने; चेभ्य्राइँ पार्ने।
२.
अर्काको प्यारो हुन लुटपुटिने ।