चेब्रे

Romanized: chebre, cebre

अर्काको प्यारो हुन लुटपुटिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [चेब्रो+ए]

१.
अर्काको प्यारो हुन लुटपुटिने।
२.
बढ्ता लाडप्यार पाएको; पुलपुलिएको।
३.
लाडिएजस्तो गरेर अर्काको नचाहिँदो प्रशंसा गर्ने; चेब्र्याइँ पार्ने।

सम्बन्धित शब्दहरू