जिब्रे

Romanized: jibre

जिब्रो भएको; जिब्रोवाल; मुखाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जिब्रो भएको; जिब्रोवाल; मुखाले।
२.
जिब्रोसम्बन्धी।
३.
माथि चुच्चो र पात हुने एक प्रकारको तरकारी खाने वनस्पति; जिब्री।
४.
स्वादे; मिठासे।

सम्बन्धित शब्दहरू