जिब्रो
Romanized: jibro
फालीका आकारको मुखभित्रको पातो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
फालीका आकारको मुखभित्रको पातो।
२.
हाब्रो वा मुखे ओढारभित्र रहेको, ध्वनि उच्चारणमा सबैभन्दा महत्त्वपूर्ण र सक्रिय अवयव; खाद्यवस्तुको स्वाद लिने र स्वेच्छाले दह्रो र लुलो पार्न सकिने मासुको पातो; जिह्वा; जिभ्रो।