जिब्री
Romanized: jibree, jibrii, jibri
इस्कुस आदिको दिउल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [जिब्रो+ई]
१.
इस्कुस आदिको दिउल।
२.
कल, मेसिन आदिको जिभ्रोजस्तो देखिने भाग; जिब्री।
३.
कलमको निबसँग रहने र लेख्दा मसी सर्न मद्दत गर्ने वस्तु।
४.
घोडताप्रेको जस्तो गोलो पात हुने, ओस्याइलो जङ्गलमा पाइने, चिनीरोगमा ओखतीका रूपमा प्रयोग गरिने र तरकारी पनि खान मिल्ने झार; जिब्री।
५.
जिब्रो सफा गर्ने वस्तु।
६.
सानो जिब्रो।