जिब्रो काढ्नु
Romanized: jibro kaadhnu, jibro kadhnu, jibrokadhnu, jibrokaadhnu
अचम्म लागेको भाव जनाउन जिब्रो निकाल्नु; आश्चर्यमा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
अचम्म लागेको भाव जनाउन जिब्रो निकाल्नु; आश्चर्यमा पर्नु।