जात काढ्नु

Romanized: jaata kaadhnu, jaata kadhnu, jata kaadhnu, jata kadhnu

कसैलाई उसको जातबाट उच्छेद गर्नु; तल झार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कसैलाई उसको जातबाट उच्छेद गर्नु; तल झार्नु।
२.
जातबाट बाहिर निकाल्नु; जातबाट निष्कासित गर्नु।

सम्बन्धित शब्दहरू