राल काढ्नु
Romanized: raala kaadhnu, raala kadhnu, rala kaadhnu, rala kadhnu
मुखबाट र्याल चुहाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
मुखबाट र्याल चुहाउनु।
२.
लोभ गर्नु।