काढ्नु

Romanized: kaadhnu, kadhnu

उखेल्नु (धान, कोदो आदिको बिउ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स. क्रि.

१.
उखेल्नु (धान, कोदो आदिको बिउ)।
२.
थुत्नु; फुकाल्नु (छाला, लुगा इ.)।
३.
निकाल्नु; झिक्नु (भातको माड, मह इ.)।
४.
चुहाउनु (राल, आँसु इ.)।
५.
ओराल्नु, हटक गर्नु (जात, भात इ.)।
६.
बचरा निकाल्नु (फूलबाट)।
७.
माग्नु वा लिनु (ऋण, सापट इ.)।
८.
उच्चारण गर्नु (अक्षर, नाम इ.)।

सम्बन्धित शब्दहरू