छाला काढ्नु

Romanized: chhaalaa kaadhnu, chhaala kaadhnu, chhaalaa kadhnu, chhalaa kaadhnu

असह्य पीडा दिनु; कठोर दण्ड वा यातना दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
असह्य पीडा दिनु; कठोर दण्ड वा यातना दिनु।
२.
जिउन मुस्किल पार्नु; बेस्सरी गाली गर्नु।
३.
प्राणीको शरीरबाट छाला निकाल्नु; छाला तन्काउनु।

सम्बन्धित शब्दहरू