गाईजिब्रे

Romanized: gaaijibre, gaaeejibre, gaeejibre, gaiijibre

गाईको जिब्रोजस्तै खस्रा पात हुने, गाईबस्तुलाई घाँस खुवाइने एक वनस्पति; खाक्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
गाईको जिब्रोजस्तै खस्रा पात हुने, गाईबस्तुलाई घाँस खुवाइने एक वनस्पति; खाक्सी।
२.
मुलाजस्तो जरो वा कन्द हुने, भाँच्दा दुध आउने लामा पात हुने भुईँझार।

सम्बन्धित शब्दहरू