दुईजिब्रे
Romanized: dueejibre, duiijibre, duijibre
सर्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सर्प।
२.
दुई जिब्रो भएको।
३.
बोलीको ठेगान नभएको; बेठेगानको कुरा गर्ने।