कलजिब्रे

Romanized: kalajibre

दुर्वचन बोल्ने मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [कालो+जिब्रो+ए]

१.
दुर्वचन बोल्ने मानिस।
२.
कालो जिब्रो भएको।
३.
बोक्सो (व्यक्ति)।

सम्बन्धित शब्दहरू