कलजिभ्रे

Romanized: kalajibhre

कालो जिभ्रो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कालो+जिभ्रे]

१.
कालो जिभ्रो भएको।
२.
बोक्सो (व्यक्ति)।
३.
(नाम) दुर्वचन बोल्ने मानिस; कटु वाक्य प्रयोग गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू