तेलजिभ्रे
Romanized: telajibhre
बात मार्दा दुरुस्त पारेर नम्रता देखाउने तर काममा वास्ता नगर्ने खालको; मुखले चेपारो पार्न सिपालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
बात मार्दा दुरुस्त पारेर नम्रता देखाउने तर काममा वास्ता नगर्ने खालको; मुखले चेपारो पार्न सिपालु।