तेल
Romanized: tel, tela
तिल, तोरी इ. वा खनिज स्रोतबाट निकालिएको चिप्लो र दहनशील तरल पदार्थ; तैल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तैल]
1
तिल, तोरी इ. वा खनिज स्रोतबाट निकालिएको चिप्लो र दहनशील तरल पदार्थ; तैल।