तेलारी

Romanized: telaari, telaaree, telaree, telarii

तेल घस्ने वा लाउने काम; मालिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
तेल घस्ने वा लाउने काम; मालिस।
२.
तेलसम्बन्धी; तेलविषयक।

सम्बन्धित शब्दहरू