तेलधारी

Romanized: teladhaari, teladhaaree, teladharee, teladharii

तेल पेल्दा फुलो भरेर पेचामा चेपी झरेको तेललाई तल थापेको भाँडासम्म पुऱ्याउने सोली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तेल पेल्दा फुलो भरेर पेचामा चेपी झरेको तेललाई तल थापेको भाँडासम्म पुऱ्याउने सोली।

सम्बन्धित शब्दहरू