तेली
Romanized: telee, telii, teli
तेल पेल्ने पेसा लिएको वा व्यवसाय गर्ने व्यक्ति; तेल व्यापारी; साल्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तैली > तेल+ई]
1
तेल पेल्ने पेसा लिएको वा व्यवसाय गर्ने व्यक्ति; तेल व्यापारी; साल्मी।