जिभ्रे

Romanized: jibhre

जिभ्रोवाल; मुखाले । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [जिभ्रो+ए]

१.
जिभ्रोवाल; मुखाले ।
२.
स्वादे; मिट्ठू।
३.
जिभ्रोसम्बन्धी; जिब्रे।
४.
धेरै बोल्ने; आहारिसे, लोभी।

सम्बन्धित शब्दहरू