काभ्रे
Romanized: kaabhre, kabhre
नेपालको बाग्मती अञ्चलमा रहेको, काठमाडौँ उपत्यकाको पूर्व-दक्षिणमा पर्ने एक जिल्ला (काभ्रेपलान्चोक)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [काम्रो+ए]
१.
नेपालको बाग्मती अञ्चलमा रहेको, काठमाडौँ उपत्यकाको पूर्व-दक्षिणमा पर्ने एक जिल्ला (काभ्रेपलान्चोक)।
२.
काभ्रोसम्बन्धी; काम्रो हुने वा पाइने; काभ्राको।