लाभ्रे
Romanized: laabhre, labhre
लाभ्रे (laabhre) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
लाभ्रे(१)
(विशेषण [√ लाफ्रे])
1.
बेसरोकारको कामकुरामा अघि सरी बोल्ने; मुखसारी; लाउके।
लाभ्रे(२)
(नाम [संस्कृत लम्ब])
1.
अन्नमा लाग्ने सेतो र लामो किरो; चिलेसो।