गाईजिभ्रे

Romanized: gaaijibhre, gaaeejibhre, gaeejibhre, gaiijibhre

मूलाजस्तो जरो वा कन्द हुने, पछिल्तिर टीकाटीका हुने र भाँच्दा दुध आउने लामा-लामा पात हुने भुइँझार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
मूलाजस्तो जरो वा कन्द हुने, पछिल्तिर टीकाटीका हुने र भाँच्दा दुध आउने लामा-लामा पात हुने भुइँझार।
२.
गाईको जिभ्रो जस्तै खस्रा पात हुने, ठेकी-भाँडा मल्दा मैलो फाल्न प्रयोग गरिने र बस्तुलाई घाँस खुवाइने वनस्पतिविशेष; खाक्सी।

सम्बन्धित शब्दहरू