चेत्नु

Romanized: chetnu, cetnu

कहिल्यै नबिर्सने किसिमको ज्ञान हुनु; कुनै किसिमका कामको राम्रोनराम्रो परिणाम थाहा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत चेत्+नु]

१.
कहिल्यै नबिर्सने किसिमको ज्ञान हुनु; कुनै किसिमका कामको राम्रोनराम्रो परिणाम थाहा हुनु।
२.
वस्तु वा घटनाका सम्बन्धमा राम्रो ज्ञान हुनु।
३.
दुरीदुहाई हुनु; तोबा हुनु।

सम्बन्धित शब्दहरू