अन्तर्जगत्

Romanized: antarjagat

भित्री दुनियाँ; आन्तरिक संसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भित्री दुनियाँ; आन्तरिक संसार।
२.
मनको संसार।
३.
अन्तस्तल; हृदयतल।

सम्बन्धित शब्दहरू