बहिर्जगत्
Romanized: bahirjagat
आँखाले देखिने संसार; बाह्य जगत्; भौतिक जगत्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आँखाले देखिने संसार; बाह्य जगत्; भौतिक जगत्।