अन्ततोगत्वा

Romanized: antatogatvaa, antatogatwaa, antatogatv, antatogatwa

कुनै कामकुराका क्रममा थालनीमा वा माझमा जेजस्तो भए पनि आखिरमा गएर; अन्तिम बिन्दुसम्ममा पुगेर; अन्तमा… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
कुनै कामकुराका क्रममा थालनीमा वा माझमा जेजस्तो भए पनि आखिरमा गएर; अन्तिम बिन्दुसम्ममा पुगेर; अन्तमा आइपुगेपछि; अन्ततः; अन्तमा; आखिरमा। (उदा.- तिमीले स्वास्थ्यका कारणले अन्ततोगत्वा चुरोट खाने बानी छाड्नै पर्छ।)

उदाहरण वाक्य

  • तिमीले स्वास्थ्यका कारणले अन्ततोगत्वा चुरोट खाने बानी छाड्नै पर्छ।

सम्बन्धित शब्दहरू