अन्तःसत्वा

Romanized: antahsatvaa, antahsatwaa, antahsatv, antahsatwa

गर्भवती; गर्भिणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गर्भवती; गर्भिणी।
२.
भल्लातकी; भलायो।

सम्बन्धित शब्दहरू