अन्तःसंवाद
Romanized: antahsamvaada, antahsanvaada, antahsamvaad, antahsamwaada
विचार वा भावहरूको आन्तरिक संवादको प्रक्रिया; मनमनै संवाद; अन्तःसञ्चार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विचार वा भावहरूको आन्तरिक संवादको प्रक्रिया; मनमनै संवाद; अन्तःसञ्चार।