अजातवाद

Romanized: ajaatavaada, ajaatavaad, ajaatavada, ajatavaada

समस्त सृष्टिस्थितिलाई स्वप्नदृश्यसरह मान्ने तथा आत्मालाई अजन्मा ठान्ने वेदान्ती एक धारको चिन्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
समस्त सृष्टिस्थितिलाई स्वप्नदृश्यसरह मान्ने तथा आत्मालाई अजन्मा ठान्ने वेदान्ती एक धारको चिन्तन।

सम्बन्धित शब्दहरू