अज्ञेयवाद

Romanized: ajnyeyavaada, ajnyeyavaad, ajnyeyavada, ajnyeyawaada

ना. दृश्य वा बोध्यभन्दा परको वस्तुलाई जान्न वा सोचेर मात्र निर्णय दिन सकिँदैन भन्ने सैद्धान्तिक मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. दृश्य वा बोध्यभन्दा परको वस्तुलाई जान्न वा सोचेर मात्र निर्णय दिन सकिँदैन भन्ने सैद्धान्तिक मत।

सम्बन्धित शब्दहरू