अज्ञेयता
Romanized: ajnyeyataa, ajnyeyata, ajnyeyat, ajneyataa
नजानिँदोपन; नबुकँदोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नजानिँदोपन; नबुकँदोपन।
२.
नबुकिँदो स्थिति; अगम्यता।