अविज्ञेय
Romanized: avijnyeya, avijnyey, awijnyeya, awijnyey
जान्न नसकिने; प्रमाणले पनि पत्तो नलाग्ने; दुर्ज्ञेय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
जान्न नसकिने; प्रमाणले पनि पत्तो नलाग्ने; दुर्ज्ञेय।