विज्ञेय
Romanized: vijnyeya, vijnyey, wijnyeya, wijnyey
राम्रोसँग जान्नुपर्ने; जानकारी राख्नुपर्ने; जान्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
राम्रोसँग जान्नुपर्ने; जानकारी राख्नुपर्ने; जान्न योग्य।