अविक्रेय
Romanized: avikrey, awikreya, awikrey, abikreya
नबिक्ने; बेच्न नसकिने; अविक्रय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नबिक्ने; बेच्न नसकिने; अविक्रय।