विक्रेय

Romanized: vikrey, wikreya, wikrey, bikreya

बिक्री गर्न लायक; बेच्न योग्य । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बिक्री गर्न लायक; बेच्न योग्य ।
२.
बिक्री गर्न राखिएको; बिक्री हुने।

सम्बन्धित शब्दहरू