विक्री
Romanized: wikri, vikree, bikri, wikree
मोल लिएर कुनै वस्तु उसकै भोगचलनका लागि दिने काम; बेच्ने काम; विक्रय; बिक्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मोल लिएर कुनै वस्तु उसकै भोगचलनका लागि दिने काम; बेच्ने काम; विक्रय; बिक्री।
२.
एक वस्तु दिएर त्यसको बदलामा अर्को वस्तु लिने काम; विनिमय।