विक्रीकर
Romanized: vikrikar, wikrikara, wikrikar, vikreekara
कुनै सामान बिक्री गर्दा मूल्यका आधारमा लाग्ने वा उठाइने शुल्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै सामान बिक्री गर्दा मूल्यका आधारमा लाग्ने वा उठाइने शुल्क।