बिक्रीकर
Romanized: bikrikar, bikreekara, bikreekar, bikriikar
बिक्री गरिने मालसामानमा लाग्ने निर्धारित कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बिक्री गरिने मालसामानमा लाग्ने निर्धारित कर।