बिकर
Romanized: bikar, bikara
प्रयोगशालामा तरल पदार्थ नाप्ने, तताउने आदि कार्यमा प्रयोग गरिने सिसाको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
प्रयोगशालामा तरल पदार्थ नाप्ने, तताउने आदि कार्यमा प्रयोग गरिने सिसाको भाँडो।