परिकर
Romanized: parikar, parikara
परिवार; जहान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
परिवार; जहान।
२.
समुदाय; समूह।
३.
अनुचरवर्ग; नोकरचाकरको समूह।
४.
कमरमा बाँध्ने लामो कपडा; पटुका।
५.
पलङ; खाट।
६.
अभिप्रायसहित विशेषणका साथ विशेष्य जोडिंदा हुने एक अर्थालङ्कार।
७.
विशिष्ट तक्माका साथमा निर्धारित रङको काँधदेखि कम्मरसम्म छड्के पारेर लगाइने फित्ता।