परिकराङ्कुर
Romanized: parikaraangkura, parikaraangkur, parikarangkura, parikarangkur
विशेष अभिप्रायले युक्त कुनै विशेष्यको प्रयोग गर्दा हुने एक अर्थालङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विशेष अभिप्रायले युक्त कुनै विशेष्यको प्रयोग गर्दा हुने एक अर्थालङ्कार।