पल्लवाङ्कुर

Romanized: pallavaangkura, pallavaangkur, pallavangkura, pallawaangkura

कलिला पात भएको हाँगो; चिउलो; मुनो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कलिला पात भएको हाँगो; चिउलो; मुनो।
२.
नयाँ निस्केको पाउलाको टुसो।

सम्बन्धित शब्दहरू