पल्लवाङ्कर
Romanized: pallavaangkara, pallavaangkar, pallavangkara, pallawaangkara
कलिला पात भएको हाँगो; चिउलो; मुनोः। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
२.
कलिला पात भएको हाँगो; चिउलो; मुनोः।