पल्लव

Romanized: pallav, pallawa, pallaw, pallaba

नयाँ निस्केको पात, कमलो वा कलिलो पात; पालुवा; पाउला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नयाँ निस्केको पात, कमलो वा कलिलो पात; पालुवा; पाउला।
२.
हातमा लगाउने बाला; कङ्कण।
३.
कामुक वा लम्पट व्यक्ति।
४.
इरानतिरबाट भारत पसेको पार्थ जाति।

सम्बन्धित शब्दहरू