पल्लवी

Romanized: pallawi, pallavee, pallabi, pallawee

नयाँ पालुवा फेरेको; पाउलिएको वा पाउला हालेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
नयाँ पालुवा फेरेको; पाउलिएको वा पाउला हालेको।
२.
(नाम) रुख; वृक्ष।
३.
पार्थ जातिकी नारी।
४.
पहलवी भाषा।

सम्बन्धित शब्दहरू