आप्लव

Romanized: aaplava, aaplav, aaplawa, aplav

डुबुल्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
डुबुल्की।
२.
पानीमा चोपलिएर शरीर भिजाउने प्रक्रिया; नदी आदिमा नुहाउने काम।

सम्बन्धित शब्दहरू