आप्पै

Romanized: aappai, appai

पीडा, हर्ष, उन्माद आदिमा अचानक मुखबाट निकालिने शब्द। (उदा.- आप्पै ! कस्तो चिसो पानी रहेछ!)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

1
पीडा, हर्ष, उन्माद आदिमा अचानक मुखबाट निकालिने शब्द। (उदा.- आप्पै ! कस्तो चिसो पानी रहेछ!)।

उदाहरण वाक्य

  • आप्पै ! कस्तो चिसो पानी रहेछ!

सम्बन्धित शब्दहरू